म्याग्दीको हिस्तान, पूर्ण सरसफाईयुक्त गाउँको पहिचान (फोटो फिचर)

विकल्प न्यूज /म्याग्दी मंसीर २२ गते । हिस्तान गाउँको खानेपानी र सरसफाईको अवस्थाका वारेमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति म्याग्दीको एक टोलीले गाउँको खानेपानी र सरसफाई अवस्थाको अनुगमन गरेको हो । अनुगमन टोलीले हिस्तान गाविसका दोसल्ले,टिकोट र घराम्दी गाउँमा वसोवास गर्ने स्थानीयहरुको शौचालय,खानेपानी,व्यक्तिगत सरसफाई लगायतका मापदण्डहरुको अनुगमन गरिएको … Continue reading म्याग्दीको हिस्तान, पूर्ण सरसफाईयुक्त गाउँको पहिचान (फोटो फिचर)